रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा सम्पन्न

रिलायन्स लाईफ इन्सोरेन्सले यहि भाद्र ८ र ९ गते बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन 'रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’, सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा डेपुटि सिइओ निराजन कँडेलको उपस्थित रहेको थियो । त्यसैगरी प्रमुख व्यापार अधिकारी श्री सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु , क्षेत्रीय…