सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको हो । कम्पनी सञ्चालक समितिको असोज १० गते सोमबार बसेको बैठकले सो आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको पनि सूर्या…