एभरेष्ट र हिमालयन मर्जरपछि हिमालयन एभरेष्टको सेयर HEI संकेतमा सूचीकृत

मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट नेपाल स्टक एक्स्चेञ्जमा सेयर सूचीकृत भएको छ । एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्सको साविकको सेयर नयाँ कम्पनीको नामबाट सूचीकरण भएको हो । नेप्सेका अनुसार हिमालयन एभरेष्टको सेयर एचइआई (HEI) कारोबार संकेतमा सेयर सूचीकरण भएको हो । १०० रुपैयाँ अंकित मूल्यको दरमा हिमालयन एभरेष्ट इस्योरेन्स…