नियामक निकाय बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्नका लागि अहिले बीमा कम्पनीहरू मर्जरको चटारोमा छन् । हकप्रद निष्कासनबाट पुँजी बिस्तार गर्न प्रतिबन्ध लगाइएसँगै बीमा कम्पनीहरू एक पछि अर्को गर्दै मर्जरमा जाने क्रम तीब्र छ । यस दौरान सञ्चालनमा रहेका ३९ जीवन र निर्जीवन बीमा कम्पनी मध्ये १७ ले मर्जरमा जाने सहमति गरिसकेका छन्…