सबै स्वदेशी पुनर्बीमा कम्पनीमा अनिवार्य रुपमा पुनर्बीमाको जोखिम हस्तान्तरण गर्नुपर्ने व्यवस्थाबाट बीमा समिति पछि हटेको छ । स्वदेशी पुनर्बीमा कम्पनीमा शतप्रतिशत पुनर्बीमा गर्न सकिने ऐच्छिक व्यवस्था गर्दै समितिले सरकारले तोकेको प्रत्यक्ष हिस्सा पछि बाँकी रहने पुनर्बीमाको हिस्सा वितरणमा बीमा कम्पनीहरूलाई छुट दिएको हो । तर बीमा कम्पनीहरूले पुनर्बीमा गर्दा प्रत्यक्षतर्फको हिस्सा पछि पहिलो वर्ष कुनै…