बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णयसँगै मर्जरको बाध्यतामा रहेका बीमा कम्पनीहरूले मर्जरका प्रस्तावलाई प्राथमिकतामा राख्दै साधारण सभा बोलाउन थालेका छन् । यस क्रममा प्रभु लाइफ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरका लागि उपयुक्त पार्टनर खोज्दै प्रकृया अघि बढाउने प्रस्ताव सहित साधारण सभा बोलाएका छन् । दुवै संस्थाले मर्जरका लागि आवश्यक सबै प्रकृया सुरु गर्नेदेखिका काम…