आइएमई जनरल इन्स्योरेन्स र एसटीइएम सेन्टरबीच छुट सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र एसटीइएम सेन्टर (सुगर, थाइराइड, एण्डोक्राइनोलाजी एण्ड मल्टिस्पेशियालिटी सेन्टर) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एसटीइएम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथ सेवाग्राहीले बत्तीसपुतलीमा रहेको…