हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रकृया पुरा गरी आगामी साउन १ देखि एकीकृत कारोबार थाल्ने भएका छन् । दुबै संस्थाको बिहीबार सम्पन्न विशेष साधारण सभाले मर्जरलाई अन्तिम रुप दिँदै एकीकृत कारोबारको मिति तय गरेको हो । कम्पनीहरुले साधारण सभाले एभरेष्ट इन्स्योरेन्सका सेयरधनीलाई हिमालयनको ८५ प्रतिशत सेयर दिने निर्णय पारित गरेका छन् । जस…