सिद्धार्थ इन्स्योरेन्सको एजिएम आह्वान, १७ करोड ६८ लाखको लाभांश स्वीकृत गर्दै

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको १७ करोड ६८ लाख ४२ हजार रुपैयाँ बराबरको लाभांश स्वीकृत गर्न चैत ३० गते बुधबार साधारण सभा आह्वान गरेको छ । सञ्चालक समितिलको बैठकले लाभांश प्रस्ताव पारित गर्न चैत ३० गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डप, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाएको…