नेको इन्स्योरेन्स कम्पनी (NIL) को प्रस्तावित १५ प्रतिशत बोनस सेयर सुरक्षित गर्न २दिन समय बाँकी रहेको छ । नेको इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि चैत १ गते मंगलबार सेयर दाखि खारेजी गर्दैछ । यसअनुसार आइतबार र सोमबार सेयर खरीद गरी कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरनधीलाई चुक्ता…