शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयरकाे चैत १ गतेदेखि बिक्री खुल्ने भएको छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद बिक्री गर्नेछ। हकप्रदमा माघ २० गतेसम्म…