सिभिल लघुवित्तको अब नेप्सेमा हिमालयन लघुवित्तको नाममा कारोबार हुने, ११% बोनस सूचीकृत

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड अब नेप्सेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने भएको छ । कम्पनीले आफ्नो नाम परिवर्तन गर्दै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने जनाएको छ । कम्पनीको सेयर सिएलबिएसएल (CLBSL) कारोबार संकेतमा खरिद बिक्री हुँदै आएकोमा अब हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड भएसँगै एचएलबिएसएल (HLBSL) मा खरिद…