निजी क्षेत्रको भूमिकालाई सशक्त बनाउन आवश्यक छ : चन्द्रप्रसाद ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मध्यपूर्वमा देखिएको संकटले नेपाललाई पाठ सिकाएको बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा ढकालले उक्त संकटले नेपाललाई पाठ सिकाएको बताउँदै नेपालको अर्थतन्त्र ठूलो बनाउनुपर्नेमा जोड दिए । इन्धनमा भएको भारी वृद्धिले लागत बढाउँदै लगेको बताउँदै उनले आन्दोलन लम्बिदै गएमा रेमिट्यान्समा प्रभाव परि अर्थतन्त्र…