चार कारोबार दिनपछि सामान्य बढ्यो सेयर बजार

काठमाडौँ । पछिल्ला चार कारोबार दिनदेखि ओरालो लागेको सेयर बजार आज मंगलबार भने सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको हो । मंगलबार कारोबारमा आएका ३३५ कम्पनीका ७७ लाख ३४ हजार १२ कित्ता सेयरहरू ६२ हजार २५ पटक किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार…