मेगा क्यापिटल मार्केट्स लिमिटेडले हालसम्म सञ्चालनमा भएका ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तिब्र गतिमा अगाडि बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा मेगा क्यापिटल २४.५० प्रतिशत वितरण योग्य मुनाफा आर्जन गरेको छ । मेगा क्यापिटलले हाल सम्म करिब १ लाख ८० हजार डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहीबाट…