सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँ सम्मको छुट प्रदान गर्नेछ । यो योजना २०७९ आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुनेछ । यस योजनाले डिजिटल भुक्तानीलाई…