सरकारले विदेशी वस्तुहरूको आयातमा प्रतिबन्ध लगाए पनि विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको छैन। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। ०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौसम्म आइपुग्दा घटेर ११ खर्ब ८९ अर्ब १६ करोडमा…