हाथवे इन्भेष्टमेन्ट १० प्रतिशत लाभांश बाँड्ने, असोज २८ गते एजीएम

हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । साधारण सभा होटल एम्बास्डर लैनचौर, काठमाडौंमा दिउँसो ३ बजे बोलाइएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक प्रतिवेदन माथि छलफल…