ब्याजदर घट्यो, अर्थतन्त्रको जटिलताले कर्जाको माग बढ्न सकेन

बैंकिङ प्रणालीको अल्पकालिन तथा दिर्घकालिन ब्याजदर घटेको भएपनि कर्जाको माग बढ्न सकेको छैन । अर्थतन्त्र मन्दीबाट बाहिर नआइसकेको हुनाले ब्याजदर घट्दा समेत कर्जाको माग बढ्न नसकेको हो । नेपाल राष्ट्र बैंकका अनुसार अल्पकालिन ब्याजदरलाई ब्याजदर करिडोर भित्र लैजानका लागि निक्षेप संकलनको ब्याजदर बढाउन परेको अवस्था छ । तर, बैंक वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर पुस…