जी-२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धि: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन। सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा। महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो ।’ मुलतः ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको मन्त्री डा. महतले…