नेप्से बुधबार पनि दोहोरो अंकले घट्यो, म्युचुअल फण्डको इकाईमा आकर्षण

सेयर बजारमा निरन्तरको नेप्सेमा देखिएको वियरिसको प्रवृत्तिले बजारप्रति आकर्षण घट्दा कारोबार संख्या र रकम दुबै घट्न थालेको छ । दैनिक कारोबार रकम पौने एक अर्बमा खुम्चिँदा सेयर बजारमा रौनकता हराएको छ । सेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ । नेप्से ११.९७ अंकले घटेर १९३९.८८ बिन्दुमा झरेको छ । ठूला कम्पनीकोे कारोबार मापक सूचक…