एशियन लाइफको साधारण सभा आह्वान, ३८.७६ करोड लाभांश अनुमोदन गर्दै

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १३ गते बिहीबार कम्पनीको १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले सञ्चालक समितिको बैठकको निर्णय अनुसार कुल ३८ करोड ७६ लाख ५९…