आर्थिक वर्षको पहिलो दिन सुनको भाउ के भयो ?

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो दिन सोमबार सुनको भाउ स्थीर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन आइतबारकै भाउमा खरिद बिक्री भैरहेको छ । महासंघका अनुसार साउन १ गते सोमबारका लागि छापावाला सुनको भाउ १ लाख १२ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण…