काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीको आईपीओमा कुल २७ लाख २७ हजार ११७ जनाले दुई करोड ९८ लाख ५१ हजार ३८० कित्ता शेयरको लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा प्रक्रियामार्फत…