सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालय नक्सालमा मंगलबार बिहान ९ बजे सेयर बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम भएको बाँडफाँडमा १ लाख ५ हजार ८०० जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पारेका छन् । सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड, १ लाख ५ हजार ८०० जनाले पाए सेयर आईपीओ नतिजा…