मेलम्चीमा फसेको दुई वाणिज्य बैंकको डेढ अर्ब रकम फिर्ता

मेलम्ची खानेपानी आयोजनाको ठेकदार कम्पनीका कारण दुई वाणिज्य बैंकको फसेको एक अर्ब ६० करोड रुपैयाँ भन्दा धेरै रकम फिर्ता भएको छ। चिनको हानन प्रदेशको हाइ कोर्टले बैंक ग्यारेन्टी बापतको रकम फिर्ता गर्न आदेश सहितको फैसला गरेपछि उक्त रकम फिर्ता भएको हो । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे १५ ब्यूरोका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट…