सिटिजन लाइफको आइपीओ निष्काशन, वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन पाउने

सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेकाको लागि प्रिमियमा आईपीओ निष्काशन गरेको छ ।  इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५०…