काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचकमा सामान्य अंकले सुधार आएको छ । बिहीबार नेप्से ४.५९ अंकले बढेर २६४०.५४ अंकमा पुगेको छ । बिहीबार ६९ हजार २६१ पटकको कारोबारमा १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयरहरु ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छन् । बुधबार नेप्से…