एनआईबिएल म्युचुअल फण्ड अन्तरगत सञ्चालित एनआईबिएल प्रगति फण्डले ३ करोड १५ लाख रुपैयाँ प्रतिफल (नगद लाभांश) वितरण गर्ने भएको छ । फण्ड व्यवस्थापक एनआईबिएल एस क्यापिटलको भदौ ९ गते सम्पन्न बैठकले इकाईधनीलाई आव २०७८/७९ बाट करसहित ४.२० प्रतिशतले हुन आउने ३ करोड १५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको मेखबहादुर थापाले जानकारी दिए ।…