धितोपत्र बोर्डले दियो पाँच कम्पनीलाई साढे पाँच अर्बको आईपीओ बिक्री अनुमति

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाँच कम्पनीलाई ५ अर्ब ५२ करोड ४७ लाख २ हजार २२० रुपैयाँ बराबरको सेयर बिक्रीको अनुमति दिएको छ । दुई इन्स्योरेन्स र एक हाइड्रोपावर गरी तीन कम्पनीलाई प्रिमियम मूल्यमा र एक कम्पनीलाई प्रतिकित्ता ५० रुपैयाँ अंकित दर तथा एक कम्पनीलाई अंकित मूल्यमा सेयर बिक्रीको अनुमति दिएको…