काठमाडौँ । २०८२ सालको अन्तिम कारोबार दिन सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले र चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९७ हजार…