काठमाडौँ । पछिल्लो समय नेपाली समाजमा परम्परागत रुपमा चल्दै आएको कारोबार र किनमेलमा परिवर्तन आएको छ । सुचना र प्रविधिको विकाससँगै डिजिटल युगको सुरुवातले मानिसहरूको दैनिकी सहज बनाउनुका साथै व्यापार गर्ने तरिकामा पनि परिवर्तन ल्याएको हो । भौतिक व्यापारभन्दा अनलाइन व्यापार (डिजिटल बिजनेस) तीब्र रुपमा विस्तार हुँदै गएको छ । दैनिक उपभोग्य वस्तु (खाना, खाजालगायत)…