काठमाडौँ । सरकारले इजरालय, कुवेत, बहराइन र लेबनानको पुनः श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति सम्बन्धी प्रक्रिया सहज बनाउने निर्णय गरेको हो । मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका तथा फर्केर पुनः जान चाहने श्रमिकका लागि श्रम स्वीकृति प्रक्रियालाई सरल बनाएको जनाएको हो । विभागका अनुसार साउदी अरेबिया, यूएई, कतार, ओमान,…