हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि निष्काशन गरेको आईपीओमा अन्तिम दिन आइतबारसम्ममा १६ लाख बढीले आवेदन गरेका छन् । कम्पनीको सेयर आवेदनका लागि सि आश्वा प्लेटफर्म उपलब्ध गराउने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १६ लाख २६ हजार ३४० आवेदकबाट एक अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड…