एसपीपी अघि नबढाउने लगायत यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णयहरु

असार ६ गते सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई अघि नबढाउने लगायतका सात वटा निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठकको निर्णयलाई मंगलबार विहान सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सात वटा महत्वपुर्ण निर्णय गरिएको जानकारी दिए। संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई अघि नबढाउने ,सबै सरकारी…