विभिन्न २६ कम्पनीको ५ अर्ब ६२ करोड १२ लाख ७० हजार ४०० रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्रीमा आउने भएको छ । विसं २०७९ असार १८ गतेसम्म पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग ती २६ कम्पनीले सेयर जारी गर्न अनुमति मागेका हुन् । अनुमति माग्नेमध्ये अधिकांश कम्पनीले अंकित मूल्य (एक सय रुपैयाँ) मा नै…