उपभोग घटाउन चालिएका कदमहरुले पनि काम गरिरहेको अवस्था छैन: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक बढेको उपभोग नियन्त्रणका लागि चालिएका नीतिगत कदमहरुले समेत काम नगरेको बताएका छन् । उपभोग नियन्त्रणका लागि रेटहरु बढाउँदा पनि कमी नआएको गभर्नर अधिकारीले बताएका हुन । आर्थिक स्थायीत्वका लागि पहल स्वरुप नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले जस्तोसुकै अवस्थामा पनि उपभोग गर्ने उपभोक्ता भएकाले…