आज आइतबार नेप्से बन्द भएकाले सेयर कारोबार नहुने भएको छ । नेपाल सरकारले जेठ १ गतेदेखि साताको दुई दिन (शनिबार र आइतबार) विदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार कारोबार बन्द गरेको हो । साथै नेप्सेले आइतबार सेयर बजार बन्द भएको हुनाले शुक्रबार सेयर कारोबार गराउन थालेको हो । जेठ ६ गते शुक्रकनर पहिलो पटक…