नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता कुल २ करोड २९ लाख ३० हजार ८४० दशमलव ०५ कित्ता सेयर सूचीकृत भएको छ । यो साता विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस, नेशनल हाइड्रोपावर कम्पनीको २५ लाख ६६ हजार ५७…