स्थानीय चुनावमा देशभरीको ध्यान तानिएको काठमाण्डौं महानगरपालिकाको मतगणना नतिजाले प्रमुख राजनितिक दलहरुको अस्तित्वमा प्रश्न चिन्ह खडा भएको छ । राजनितिको नाम नै लिन नचाहने पुस्ता पनि बोलनका लागि मतदान गर्न मतदान केन्द्र पुगेको दृष्यको नतिजा अहिले मत गणनामा देखिएको छ । सोमबार बिहान साढे ११ बजेको नतिजा अनुसार काठमाण्डौंको मेयरमा उम्मेदवारी दिएका नेकपा एमालेका केशव…