काठमाण्डौं, धनगढी, जनकपुरमा स्वतन्त्र उम्मेदवार मुख्य दलका लागि भारी, अन्य स्थानमा कसको अग्रता कति ?

स्थानीय तह निर्वाचन २०७९ को मतगणनामा स्वतन्त्र उम्मेदवारहरु प्रमुख राजनितिक दलका लागि भारी परिरहेको प्रारम्भिक मतगणनाले देखाएको छ । काठमाण्डौं, धनगढी, जनकपुर लगायत स्थानमा स्वतन्त्र उम्मेदवारहरुले फराकिलो मतान्तरमा अग्रता कायम गरेसँगै प्रमुख राजनीतिक दलहरुको अस्तित्वमा प्रश्न चिन्ह उठेको हो । जेठ १ गते आइतबार बिहानको अपडेट अनुसार काठमाण्डौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) आफ्नो…