सुनचाँदीको मूल्य सोमबार वृद्धि भएको छ । आइतबार स्थीर रहेको पहेँलो धातु सुनको सोमबार मूल्य नेपाली बजारमा आइतबारको तुलनामा २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २०० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ९८ हजार २०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै आज…