चीपमेकर ब्रोडकमले क्लाउड कम्प्युटिङ कम्पनी भीएमवेयरलाई ६१ अर्ब डलरमा खरिद गर्ने

चीपमेकर ब्रोडकमले क्लाउड कम्प्युटिङ कम्पनी भीएमवेयरलाई ६१ अर्ब डलरमा खरिद गर्ने भएको छ ।  यो एक्युजीसन चीपमेकर कम्पनीहरुको इतिहासमा भएको सबैभन्दा ठूलो एक्युजीसन हो । माइक्रोसफ्ट कर्पोरेशन र भिडियो गेम-मेकर एक्टिभिजन बिलिज्यार्डबीच भएको एक्युजीसन सन् २०२२को सबैभन्दा ठूलो एक्युजीसन डिल रहेको छ । यस सँगै ब्रोडकम र भीएमवेयरको एक्युजीसन सम्झौता यस वर्षको दोस्रो ठूलो सम्झौता…