साताको तेस्रो कारोबार दिन मंगलबार जलविद्युत समुहले लिड गरेपछि नेप्सेमा ४४ अंकको उछाल आएको छ । यसदिन कारोबारमा आएका सबै उपसमुहगत सूचकमा वृद्धि भएकोमा सबैभन्दा धेरै जलविद्युत समुह ३.८० प्रतिशतले बढेको छ । शीर्ष सेयरमूल्य बढ्न दश कम्पनीमा ९ र शीर्ष दश ठूलो कारोबार भएको कम्पनीमा पाँच जलविद्युत कम्पनी रहेका छन् । विद्युत नियमन आयोगले…