समृद्धि फाइनान्सले वैशाख २३ गते पुतलीसडक, पोखरा र बुटवल शाखाद्धारा वित्तिय शाक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तर्गत पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लब को सहयोगमा अमरसिंह मा.वि.मा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समिति मा उक्त कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा विद्यार्थि कशोरकिशोरी तथा युवावर्गको वित्तीय…