हिमालयन जनरल इन्स्योरेन्सले आगामी असार २ गते विशेष साधारण सभा आह्वान गरेको छ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि सम्झौता गरेको यस कम्पनीले २०७९ असार २ गते बिहीबार बिहान ११ बजे एयरपोर्ट होटल, एयरपोर्ट, काठमाण्डौमा विशेष साधारण सभा डाकेको छ । कम्पनीका सचिव ध्रुुव प्रसाद न्यौपानेले २०७९ जेठ १५ गते…