सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदनको ओइरो लागेको छ । बैशाख २ गते शुक्रबारदेखि सर्वसाधारणमा बिक्री खुला भएको सार्वजनिक निष्काशन आईपीओमा आइतबार साँझ ५ बजेसम्म १४ लाख २८ हजार ४४२ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । सिडीएससीका अनुसार आइतबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ४४.२४…