१३ वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रणको लागि दक्षिण कोरियाको केन्द्रीय बैंकले औसत ब्याजदर बढाएको छ । मुद्रास्फीति नियन्त्रणका लागि विकसित देशहरुले औसत ब्याज दर वृद्धि गरिरहेका छन् । त्यहि अवधारणा अवलम्बन गर्दै दक्षिण कोरियाको केन्द्रीय बैंकले ०.२५ प्रतिशतले ब्याजदर बढाएको हो । यसैगरी बैंक अफ कोरियाले सन् २०२३ को अन्त्य सम्ममा मुद्रास्फीति दर ४.५…