नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक (NCCB) ले २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकका विद्यमान ६ जना संस्थापक सेयरधनीहरुले आफुसँग रहेको सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि बैंकले संस्थापक सेयर बिक्रीको सार्वजनिक सूचना जारी गरेको हो । बैंकका अनुसार नेपाल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको नाममा रहेको १९ लाख…