विजय लघुवित्तको बोनस नेप्सेमा सूचीकृत

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS)  को बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्त कम्पनीको ५ लाख ३४ हजार २५ कित्ता बोनस सेयर आज धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी नेप्सेमा सूचीकृत भएको हो । बिहीबार सूचीकृत भएसँगै लघुवित्तको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न…