नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले एकैदिन ६०२ रुपैयाँले गुमाए, सेयरमूल्य २७१० रुपैयाँमा झर्‍याे

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा लगानी गरेका लगानीकर्ताको सम्पत्ति बुधबार एकैदिन प्रतिकित्ता ६०२ रुपैयाँले घटेको छ । मंगलबार प्रतिकित्ता ३ हजार ११ रुपैयाँमा बन्द भएको कम्पनीको सेयर १० प्रतिशतले बढेर बुधबार अधिकतम ३ हजार ३१२ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि लघुवित्तको सेयर घट्न थालेको छ । लगातार १६ दिनसम्म…